लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र, बाँके

नेपालगंज, बाँके, नेपाल

नागरिक वडापत्र

क्र.स.

सेवाको प्रकार

सेवाग्राहीले  पुर्याउनु पर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजात

सेवा प्राप्त गर्न लाग्ने

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी, शाखा, फाँट

शुल्क (दस्तुर) रु.

समयावधि

कृषि उत्पादन तथा व्यवस्थापन सम्बन्धि प्राविधिक सेवा

मौखिक सोधपुछ वा नमुना (रोगकिरा लागेको बाली, बोट वा अन्य) उपलब्ध गराउनुपर्ने

नि:शुल्क

तत्काल/स्थलगत प्राविधिक सेवा ३ दिन

तालिम तथा प्रसार शाखा, विशेषज्ञ सेवा शाखा, अध्ययन परिक्षण तथा तथ्यांक शाखा

कृषि व्यवसाय संचालनका लागि अनुदान माग

सम्बन्धित सूचनामा माग भए अनुसारका कागजातहरु

नि:शुल्क

सूचनामा तोकिए अनुसार

सूचनामा तोकिए अनुसार

ब्लक विकास कार्यक्रम संचालन

सम्बन्धित सूचनामा माग भए अनुसारका कागजातहरु

नि:शुल्क

सूचनामा तोकिए अनुसार

विशेषज्ञ सेवा शाखा वागवानी विकास अधिकृत

बीउ विजन उत्पादन वा खरिद बिक्रि वितरण अनुमति पत्र

बीउ बिजन व्यवसायी एवं अनुगमन निर्देशिका, २०७३ को दफा ३ अनुसारका कागजात

रु.४००/-

६ कार्य दिन

बाली विकास अधिकृत

बीउ बिजन बिक्रेता अनुमतिपत्र नविकरण 

१. अनुमति पत्र नविकरण सम्बन्धि निवेदन
२. निर्देशिकाको अनुसूची-११ बमोजिम कार्यालयमा पेश गरिएको बीउ विजनको बार्षिक कारोबारको विवरण

रु.२००/-

३ कार्य दिन

ऐ ऐ

कृषि सम्बन्धि तालिम

निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

नि:शुल्क

पहिला आउनेलाई

तालिम तथा प्रसार शाखा

कृषि बजार व्यवस्थापन सेवा

सम्बन्धित संस्थाको पत्र /मौखिक सोधपुछ

नि:शुल्क

तत्काल/नियमित

अध्ययन परिक्षण तथा तथ्यांक शाखा

आकस्मिक बाली संरक्षण सेवा

निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

नि:शुल्क

२ दिन

बाली संरक्षण अधिकृत

आर्थिक प्रशासन सम्बन्धि सेवा

सम्बन्धित संस्थाको पत्र/मौखिक सोधपुछ

नि:शुल्क

बढीमा ३ दिन

लेखापाल

१०

दैनिक प्रशासानिक सेवा तथा सोधपुछ

सम्बन्धित संस्थाको पत्र/मौखिक सोधपुछ

नि:शुल्क

बढीमा ३ दिन

प्रशासन सहायक